सर्पले डसेकी महिलाको मृत्यु

  • बुधबार २७ साउन २०८३ १०:१३ AM
कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा मृत्यु भएको छ । सर्पको डसाइबाट ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो । आज बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो । उपचारका लागि कर्णाली प्रदेश सुर्खेत पु¥याइएकी कामीको जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका