गूगलको नयाँ फोल्डेबल फोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

  • बुधबार २७ साउन २०८३ ०९:२० AM
काठमाडौं । गूगलले नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ आज औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले मंगलबार नै पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको छोटो भिडियोमा फोनको बाहिरी डिजाइन, भित्री डिस्प्ले तथा पछाडिको क्यामेरा मोड्युलको झलक देखाइएको छ । टिजरअनुसार पिक्सेल ११ प्रो फोल्डको क्यामेरा