युवा नेतृत्वको सरकारसँग युवाका अपेक्षा : सीप, रोजगारीदेखि नीतिगत सहभागितासम्म युवा
बुधबार २७ साउन २०८३ ०९:४५ AM
काठमाडौं / आज अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस हो । व्यक्ति, परिवार, समुदाय, राष्ट्र हुँदै विश्वको विकासमा युवाको भूमिकालाई उजागर गर्न हरेक वर्ष यो