वैदेशिक लगानीको जटिलता : फरक र वृहत् दृष्टिकोणबाट सहजीकरण गर्न सरोकारवालाहरूको जोड

  • बुधबार २७ साउन २०८३ १०:०० AM
काठमाडौँ /नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित रुपमा भित्रिन नसकेको सरोकारवालाले बताएका छन् । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले