FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

  • बुधबार २७ साउन २०८३ ०९:३३ AM
गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडलाई नेपालको पुँजी बजारमा प्रवेशको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा आवश्यक संशोधन गरेसँगै कम्पनीलाई नेपालको पुँजी बजारमा प्रवेशको बाटो खुलेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईका अनुसार हालसम्म नेपाली मुद्रामा मात्र आईपीओ निष्काशनको व्यवस्था रहेकोमा धितोपत्र बोर्डले नियमावली संशोधन The post FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य appeared first on Businesspana.