नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका ८७ लाख १ हजार ९४४ कित्ता शेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन वीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र