एनआरएन डेभलपमेन्ट फन्डको ८.५० अर्बको आईपीओ निष्कासनका लागि बाटो खुल्यो, कहाँ हुँदैछ लगानी ?

  • बुधबार २७ साउन २०८३ ०९:३५ AM
काठमाडौं। गैरआवासीय नेपालीहरूको सामूहिक लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडले प्रस्ताव गरेको १० अर्ब रुपैयाँको पुँजी संरचनाअनुसार ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार गैरआवासीय नेपालीलाई लक्षित गरी विदेशी मुद्रामा समेत धितोपत्र निष्कासन गर्न सकिने कानुनी व्यवस्था… Continue reading एनआरएन डेभलपमेन्ट फन्डको ८.५० अर्बको आईपीओ निष्कासनका लागि बाटो खुल्यो, कहाँ हुँदैछ लगानी ?