नेप्से २६४२ अंकमा, कारोबार रकम घटेर ३ अर्ब ५३ करोडमा खुम्चियो

  • बुधबार २७ साउन २०८३ ०९:५४ AM
काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्सेमा झिनो सुधार देखिएको छ। अधिकांश कम्पनीको शेयरमूल्य घटे पनि नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेको छ । मंगलबार नेप्से २६४१.८५ विन्दुमा बन्द भएको थियो । बुधबारको सामान्य वृद्धिसँगै बजार परिसूचक २६४२ विन्दुमाथि कायम भएको हो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको… Continue reading नेप्से २६४२ अंकमा, कारोबार रकम घटेर ३ अर्ब ५३ करोडमा खुम्चियो