भेरी नदीमा जिप खस्यो

  • बुधबार २७ साउन २०८३ ०८:५५ AM
सल्यान । सल्यानको भेरी नदीमा जिप खसेको छ। चारजना सवार जिप नदीमा खसेको हो । जसमध्ये दुईजना निस्कन सफल भएका छन् । प्रहरी घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाँकी छ । The post भेरी नदीमा जिप खस्यो appeared first on Kalika Khabar.