विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसले सरकार छाडेलगत्तै प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् । केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको राजनीतिक सहमतिअनुसार प्रदेश सरकारमा समेत सत्ता समीकरण परिवर्तन हुन