धनकुटामा १ हजार ५२१ केजी गाँजा जलाएर नष्ट

  • बुधबार २७ साउन २०८३ ०८:५७ AM
धनकुटा । धनकुटामा प्रहरीले विभिन्न समयमा बरामद गरेको १ हजार ५२१ केजी अवैध लागूऔषध गाँजा जलाएर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार धनकुटा नगरपालिका–९, मुलघाटस्थित तमोर नदी किनारमा उक्त गाँजा जलाएर नष्ट गरेको हो। जिल्ला