नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पहिलो दिन थुप्रै नयाँ सवारीसाधन सार्वजनिक: हेर्नुहोस् तस्बिरमा

  • बुधबार २७ साउन २०८३ ०८:४८ AM
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मंगलबारबाट शुरु भएको छ। पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका The post नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पहिलो दिन थुप्रै नयाँ सवारीसाधन सार्वजनिक: हेर्नुहोस् तस्बिरमा appeared first on Technology Khabar.