नदीले बगाएको दाउरा निकाल्न गएका युवा वेपत्ता

  • बुधबार २७ साउन २०८३ ०२:०८ PM
राजु लामिछानेरुकुमपश्चिम, साउन २७ गते । रुकुमपश्चिमस्थित सानीभेरी नदीमा एक युवा वेपत्ता भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा १ टाउँकेलेखका २८ वर्षीय प्रेम रोकाय आज (बुधबार)...