कोशीका काङ्ग्रेस मन्त्रीले आज राजीनामा दिने

  • बुधबार २७ साउन २०८३ ०३:०० PM
शशिधर पराजुलीविराटनगर, साउन २७ गते । कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (एमा...