राष्ट्रिय सभामा ग्यास अभावदेखि शान्ति सुरक्षासम्म सरकारको आलोचना

  • बुधबार २७ साउन २०८३ ०८:३० AM
उनले जनताको घरमा चुलो बल्न छाडेको उल्लेख गर्दै यसबारे संसदमा सरकारको तर्फबाट रुलिङको माग गरिन् ।