‘गाँजा, भाङ, धतुरो सेवन गरेर एक्सप्रेस गाडी चलाए दुर्घटना निश्चित छ’

  • बुधबार २७ साउन २०८३ ०८:३९ AM
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै सरकारको कार्यशैलीप्रति सांकेतिक टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै आलेमगरले द्रुत गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी र त्यसका चालकको अवस्थालाई जोडेर तीव्र गतिमा अघि बढ्दा सन्तुलन नमिले गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिए । उनले