काठमाडौं । प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली बजारमा नयाँ क्रसओभर मोटरसाइकल ‘एक्स४७’ सार्वजनिक गरेको छ । वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा एक्स४७ सार्वजनिक गरेको हो । नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । कम्पनीका अनुसार क्रसओभर