ह्युन्डाईको नयाँ ‘मेड इन नेपाल भेन्यू’ र ‘भेन्यू एन लाइन’ सार्वजनिक, के-के छन् विशेषता ?

  • बुधबार २७ साउन २०८३ ०९:०० AM
काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ मेड इन नेपाल भेन्यू र भेन्यू एन लाइन सार्वजनिक गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा इन्टरकन्टिनेन्टलले नयाँ दुई मोडलका गाडी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ भेन्यूमा आकर्षक डिजाइनसँगै आधुनिक प्रविधि र सुरक्षा सुविधा दिइएको छ । गाडीमा ट्वीन हर्न एलईडी