डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

  • बुधबार २७ साउन २०८३ ०९:१५ AM
काठमाडौं / नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाली स्टार्टअप ट्रेलम्यापरले संरचित तथ्यांक (डेटा) को प्रयोगबारे विशेष प्यानल छलफल आयोजना गरेको छ