अमेरिकी सैन्य सञ्चार उपकरण चीन पठाउन खोज्ने चिनियाँ नागरिक दोषी ठहर

  • बुधबार २७ साउन २०८३ ०८:२२ AM
चीन पठाउने उद्देश्यले अमेरिकी सैन्य प्रयोजनका संवेदनशील सञ्चार उपकरण गैरकानुनी रूपमा खरिद गर्ने प्रयास गरेको अभियोगमा २९ वर्षीय चिनियाँ नागरिक चेन डिङवेईले अमेरिकी संघीय अदालतमा दोष स्वीकार गरेका छन्। चेनले अगस्ट १० मा साल्ट लेक सिटीस्थित संघीय अदालतमा हथियार निर्यात नियन्त्रणसम्बन्धी कानुन उल्लंघन गरेको स्वीकार गरेका हुन्। अमेरिकी न्याय मन्त्रालयका अनुसार उनले चीनमा रहेका सहकर्मीहरूसँग