ऋण चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि मिटरब्याज पीडित महिलाले अदालतअगाडि खन्याइन् पेट्रोल

  • बुधबार २७ साउन २०८३ ०८:२० AM
धनुषा। धनुषामा एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि जनकपुरधाम उपमहानगरपालिका–४ की ५० वर्षीया फूलकुमारी रजकले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेकी हुन् । रजकले पेट्रोल छर्केको देखेपछि सुरक्षाकर्मीले उनलाई तत्काल रोकेका थिए । घटनापछि उनको अवस्था सामान्य रहेको बताइएको छ। रजकले २०८१ सालमा आफ्नो ८ धुर… Continue reading ऋण चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि मिटरब्याज पीडित महिलाले अदालतअगाडि खन्याइन् पेट्रोल