काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा कम्पनीले उक्त एसयूभी सार्वजनिक गरेको हो । ५८.३ किलोवाट–आवर ब्याट्री जडित जोलियन म्याक्सले एकपटक चार्ज गर्दा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ । एसयूभीमा १९०… Continue reading जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा, नाइमा विशेष मूल्य ६० लाख