भारतीय कम्पनी मोन्ट्रा इलेक्ट्रिकले नेपाललाई बनायो पहिलो अन्तर्राष्ट्रिय बजार, ‘सुपर अटो’ सार्वजनिक

  • बुधबार २७ साउन २०८३ ०८:५२ AM
काठमाडौं। भारतीय मुरुगप्पा ग्रुपअन्तर्गतको मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको छ। कम्पनीले काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको हो । नेपालका लागि मोन्ट्रा इलेक्ट्रिकको आधिकारिक राष्ट्रिय वितरक एचआईपीसीओ ट्रेडिङ प्रालि रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुपर अटो… Continue reading भारतीय कम्पनी मोन्ट्रा इलेक्ट्रिकले नेपाललाई बनायो पहिलो अन्तर्राष्ट्रिय बजार, ‘सुपर अटो’ सार्वजनिक