नेप्सेको सीईओका लागि ८ जनाको आवेदन, कार्ययोजना मूल्याङ्कनपछि सर्टलिस्ट गरिने

  • बुधबार २७ साउन २०८३ ०९:०२ AM
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन साउन २६ गतेसम्म ८ जनाको आवेदन परेको हो। अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ। समितिले विज्ञमार्फत आवेदकहरूको कार्ययोजना… Continue reading नेप्सेको सीईओका लागि ८ जनाको आवेदन, कार्ययोजना मूल्याङ्कनपछि सर्टलिस्ट गरिने