२९ गते नै दल दर्ता गर्ने तयारीमा धवल समूह, दुर्गा प्रसाईंलाई नपर्खिने

  • बुधबार २७ साउन २०८३ ०७:४२ AM
काठमाडौं । राप्रपाबाट निस्किएको डा. धवलशम्शर राणाको समूहले साउन २९ गते नयाँ दल दर्ता गर्ने भएको छ । ‘जय नेपाल पार्टी’ नाममा निर्वाचन आयोगमा विधिवत दर्ता गर्न लागिएको हो । धवलशम्शेरको समूह र राजावादी व्यवसायी दुर्गा प्रसाईंको समूहबीच एकता घोषणा भएको थियो । तर, पार्टी दर्तासमेत नहुँदै उक्त एकता भंग हुने संघारमा पुगेको छ ।Continue reading "२९ गते नै दल दर्ता गर्ने तयारीमा धवल समूह, दुर्गा प्रसाईंलाई नपर्खिने"