हेलिकोप्टरबाट कप्तानगन्ज ल्याइयो रवीन्द्रको शव, गोली चलेकै ठाउँमा अन्त्येष्टि गरिँदै

  • बुधबार २७ साउन २०८३ ०७:४२ AM
विराटनगर । प्रदर्शनका क्रममा ज्यान गुमाएका रवीन्द्र मेहताको शव हेलिकोप्टरमार्फत बुधबार बिहान सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज ल्याइएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको उनको शव बिहान करिब १०ः२० बजे कप्तानगन्ज ल्याइएको हो। शवलाई सुरुमा मृतकको घरमा