सुनसरीको गढी गाउँपालिकामा वृद्धालाई स्कुल बसले ठक्कर दियो, उपचारको क्रममा मृत्यु

  • बुधबार २७ साउन २०८३ ०७:५१ AM
इटहरी । सुनसरीको गढी गाउँपालिकामा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । बुधबार बिहान गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको स्कुल बसले बाटोको साइडमा बसिरहेकी स्थानीय गुगलीदेवी महतोलाई ठक्कर