देशैभरका सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन: ‘कार्यान्वयन मार्गदर्शन २०८३’ स्वीकृत

  • बुधबार २७ साउन २०८३ ०८:१० AM
काठमाडौं। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन