काठमाडौं। काठमाडौं उपत्यकामा एक्कासि गर्मी बढेसँगै सडकमा निस्कने पैदलयात्रीहरू चर्को घामबाट जोगिन छाताको सहारा लिन थालेका छन्। पछिल्ला केही दिनयता दिनहुँजसो वर्षा भइरहेको उपत्यकामा बुधबार बिहानैदेखि चर्को घाम लागेपछि जनजीवन प्रभावित बनेको छ। एक्कासि बढेको गर्मीसँगै