भक्तपुरमा गथांमुगः चःह्रे पर्व (तस्बिरहरू)

  • बुधबार २७ साउन २०८३ ०७:५२ AM
नेवार समुदायमा परापूर्वकालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ ।