काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवद्वय कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेपछि दुवै सचिवले पदबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको हो । पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवका रूपमा कार्यरत थिए भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को