लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिने

  • बुधबार २७ साउन २०८३ ०८:०३ AM
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।