बागलुङमा डेंगु सङ्क्रमण बढ्याे

  • बुधबार २७ साउन २०८३ ०१:०६ PM
रामकृष्ण बोहराबागलुङ, साउन २७ गते । बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको केन्द्र बनेको छ । यहाँ साउन महिला लागे यता डेंगु सङ्क्रमितको संख्या २ सय १० पुगेको छ । तीव्र गतिमा डेंगु फैलिए...