भारतको सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

  • बुधबार २७ साउन २०८३ ०१:१० PM
नयाँदिल्ली, साउन २७ गते । भारतमा भएका दुई वटा छुट्टा-छुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका...