लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
बुधबार २७ साउन २०८३ ०१:१६ PM
त्रिपोली (लिबिया), साउन २७ गते । संयुक्त राष्ट्र सहायता मिसन (युएनएसएमआईएल)ले लिबियाको पश्चिमी शहर जावियामा भएको झडपलाई तत्काल रोक्न र हिंसाका लागि जिम्मेवार व्यक्तिले जवाफदेहीता अ...