तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

  • बुधबार २७ साउन २०८३ ०१:२८ PM
अजय शाहगौशाला (महोत्तरी), साउन २७ गते । साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई-मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...