काठमाण्डु – नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेला काठमाण्डुको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार साउन २९ गतेदेखि ३१ गतेसम्म भेला हुनेछ । भेलाको प्रमुख अतिथि पूर्वसभापति शेरबहादुर देउवा रहने छन् भने भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको सभापतित्वमा हुनेछ । भेलाको