ग्यास आपूर्ति र ढुवानी पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

  • बुधबार २७ साउन २०८३ ०७:५० AM
काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको बैठकमा ग्यासको आपूर्तिदेखि वितरण र ढुवानीसम्मको विवरण अनलाइनमार्फत निगरानी गर्न सकिने प्रणाली निर्माणको काम अघि बढाइएको जानकारी दिइन्