पोखरामा ग्यासको अभाव, उपभोक्ताको  सञ्चित गर्ने प्रवृत्तिले समस्या

  • बुधबार २७ साउन २०८३ ०७:२५ AM
कास्की / विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन