मधेसको बढ्दो विद्युत् माग धान्न प्रसारण लाइन र सबस्टेसन निर्माण तीव्र, ६.१६ अर्ब बढी लगानीका आयोजना निर्माणाधीन

  • बुधबार २७ साउन २०८३ ०७:४४ AM
काठमाडौं। मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौती समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको निर्माण र पूर्वतयारीलाई तीव्रता दिएको छ । मन्त्रालयका अनुसार तत्कालीन विद्युत् माग पूरा गर्ने मात्रै नभई आगामी दिनमा उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट थपिने मागसमेत धान्न… Continue reading मधेसको बढ्दो विद्युत् माग धान्न प्रसारण लाइन र सबस्टेसन निर्माण तीव्र, ६.१६ अर्ब बढी लगानीका आयोजना निर्माणाधीन