काठमाडौं । वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्राण्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोटरसाइकल ‘एक्स४७’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले सार्वजनिक गरेको एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार क्रसओभर डिजाइन, आधुनिक प्रविधि र… Continue reading नयाँ क्रसओभर इलेक्ट्रिक बाइक एक्स४७ नेपालमा, मूल्य ६.८४ लाखबाट सुरु