हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

  • बुधबार २७ साउन २०८३ १२:५५ PM
काठमाडौं । हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।       बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको छ । सूचना तथा सञ्चारमन्त्री डा