लिबियामा द्वन्द्व अन्त्य गरी हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान

  • बुधबार २७ साउन २०८३ ०६:४३ AM
काठमाडाैँ । संयुक्त राष्ट्र सहायता मिसन (युएनएसएमआईएल) ले लिबियाको पश्चिमी सहर जावियामा भएको झडपलाई तत्काल रोक्न र हिंसाका लागि जिम्मेवार व्यक्तिहरूले जवाफदेहीता अपनाउन आह्वान गरेको छ । एक विज्ञप्तिमा मिसनले जावियामा चलिरहेको झडप र सोर्मन सहरमा