एनभिडियाले सोमबार एआई पूर्वाधारका लागि आवश्यक कम्प्युटिङ क्षमता निर्माण गर्न ५०० अर्ब डलरभन्दा बढी तेस्रो-पक्षीय पुँजी जुटाउने लक्ष्यसहित छ प्रमुख वित्तीय संस्थासँग साझेदारी गरी कम्प्युट फाइनान्सिङ प्लेटफर्म सुरु गरेको जनाएको The post एआई पूर्वाधार निर्माणका लागि ५०० अर्ब डलर जुटाउन एनभिडियाले गर्यो वाल स्ट्रिटका ठूला कम्पनीसँग साझेदारी appeared first on Technology Khabar.