दिनहुँ समातिन्छन् विदेशी कारोबारी

  • बुधबार २७ साउन २०८३ ०१:०१ PM
काठमाडौं : गत साउन २५ गते पर्साको पटेर्वा सुगौली गाउँपालिका–३, सोनबर्साबाट करिब १ सय ५ किलो अवैध गाँजासहित भारतको बिहार राज्य, बेतियाका ५० वर्षीय सउरु चौधरी पक्राउ परे।oooकेही दिनअघि थाइल्यान्डबाट ल्याइएको साढे ५ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका थिए। लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको नयाँ बसपार्कबाट भारत, उत्तर प्रदेशका ४३ वर्षीय रिंकु मेहेन र ३२ वर्षीय मोहम्मद हुसैनलाई पक्राउ गरेको हो।oooकाठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा बसेर लागुऔषध कारोबार गरिरहेका ३ जना