हाजिर गरेर टाप कस्छन् माननीय, जिम्मेवार छैनन् रास्वपा सांसद

  • बुधबार २७ साउन २०८३ ०६:५८ AM
हाजिर गरेर टाप कस्नेमा सत्तारुढ रास्वपाका सांसदहरू अन्य पार्टीका सांसद भन्दा एक कदम अगाडी देखिन्छन् ।