मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बलियोः आइजीपी कार्की
बुधबार २७ साउन २०८३ १२:१५ PM
काठमाडौँ, साउन २७ गते । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित...