भवन अभावको समस्या झेल्दै बर्दिया अस्पताल

  • बुधबार २७ साउन २०८३ १२:५१ PM
यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) साउन २७ गते । बर्दिया अस्पतालले लामो समयदेखि भवन अभावको समस्या झेल्दै आएको छ । भवन अभाव हुँदा पुरानो र जिर्ण भवनबाट सेवा दिँदै आएको छ। भवन र राख्...