पूर्णबहादुरलाई भेटेर शशांकले दिए राष्ट्रिय भेलाको निम्तो

  • बुधबार २७ साउन २०८३ ०६:१९ AM
काठमाण्डु– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । बुधबार बिहान शशांक खड्कालाई भेट्न उनको निवास गल्फुटारमा पुगेका हुन् । कोइराला यही साउन २९ गते देखि ३१ गतेसम्म आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुन निम्ता दिन खड्का निवास पुगेका हुन् । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खड्कालाई राष्ट्रिय भेलामा