नाइमा अटो एक्स्पोमा डोङफेङका दुई बस सार्वजनिक, मूल्य कति ?
बुधबार २७ साउन २०८३ ०६:५८ AM
काठमाडौँ / हिमालय अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङ द्वारा उत्पादित दुईवटा बस नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल